Testimonials

I found love and care in each moment in this rehabilitation centre and I am clean for 16 months from here I came. Thank all who help me to come over this situation.

Chok Sunuwar

जब कुनै व्यक्ति अन्धकारमा हराएको हुन्छ र उसले एउटा प्रकाशको किरण भेट्दा जगयतसन अनुभव हुन्छ त्यहि अनुभव आज मलाई यस सुधार केन्द्रमा आएर आभास भएको छ । समाजले हेला गरेको व्यक्ति म जस्को परिवार आफन्तको आखाँमा रिस, डर, चिन्ता थियो, आजको दिन त्यो आखाँमा आशा र खुशी देख्न पाएको छ ।

धन्यवाद छ सुधार केन्द्रका सबै गुरु, साथीहरू जस्ले गर्दा आज म एक कुशल व्यक्ति बन्न सफल भएको छु .

Shyam Shrestha

दुर्व्यसनीमा फसेको म आज यस संस्थाले मलाई एक सक्षम, कुशल व्यक्ति हुन धेरै मद्धत गरेको छ । घर परिवारबाट अपहेलना भएको व्यक्ति म आज सबैले माया गर्ने भएको छ ।

Sayal Paudel